सहमति कार्यान्वयनमा ढिलाइ, चिकित्सक संघको आन्दोलनको चेतावनी
प्रकाशित मिति
२०८२ श्रावण ७ गते, बुधबार ०५:३६
श्रावण ७,२०८२ काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ। संघका महासचिव डा. सन्जिव तिवारीद्वारा बुधबार जारी विज्ञप्तिमा सहमति पालना नहुँदा सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको उल्लेख गरिएको छ।
असार २४ गते संघ र सरकारबीच उपभोक्ता संरक्षण ऐन लगायतका विषयमा सहमति भएको थियो। सहमति अनुसार कार्यदलले ७ दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउने भनिए पनि अहिलेसम्म कुनै ठोस प्रगति नभएको संघको आरोप छ। डा. तिवारीले सरकारका उच्च अधिकारीहरूसँग भएको सहमति पालना नहुँदा “भविष्यमा उनीहरूको प्रतिबद्धतामा विश्वास गर्ने आधार नरहने” बताए। संघले अबको आन्दोलन अझ सशक्त र व्यापक हुने चेतावनी पनि दिएको छ।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया