• ६ असोज २०८३, मंगलबार
  • १२ः१३ दिउँसो

डेल्टा एयरलाइन्सको विमानमा उडानपछि आगोलागी

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार १०:४६

श्रावण ४ ,२०८२ काठमाडौं । लस एन्जलसबाट एटलान्टाका लागि उडेको डेल्टा एयरलाइन्सको बोइङ ७६७–४०० विमानको एक इन्जिनमा उडानपछि आगो लागेको छ। आगलागीपछि विमानले आपतकालीन अवतरण गरेको हो।

National Life

धावनमार्गमा अवतरणपछि आगो नियन्त्रणमा ल्याइएको र सबै यात्रु सकुशल रहेको जनाइएको छ। घटनाको कारण खुल्न बाँकी छ भने अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान सुरु गरेको छ। विमान झन्डै २५ वर्ष पुरानो हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया