• २० भदौ २०८३, शनिबार
  • ५ः४७ बेलुका

फेरी अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०१:११

असार ३२,२०८२ काठमाडौं । अमेरिकाबाट हालै थप १९ जना नेपाली डिपोर्ट भएर फर्किएका छन्। २५ जेठमा ३७ जना नेपाली चार्टर्ड विमानमार्फत फर्किएयता एक/दुईजनाको संख्यामा नियमित डिपोर्ट भइरहेका छन्।

National Life

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, डोनाल्ड ट्रम्पको कार्यकालदेखि लागू भएको कडा अध्यागमन नीतिपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १९७ पुगेको छ।

डिपोर्ट हुने अधिकांश तल्लो बाटो हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरू हुन्।

Classic Tech Desktop

प्रतिकृया