• २१ जेठ २०८३, बिहीबार
  • १०:४० बिहान

संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार ०१:१५

 असार ६, २०८२ काठमाडौं । प्रतिनिधि सभाको आजको बैकबाट प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यसूची हटाइएको छ । आजको प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराएका हुन् ।

रास्वपाका सांसदहरुले आज संसदमा कालो ड्रेस र निलो रिबन लगाएर संसदमा उपस्थित भएका थिए ।

Kamana Sewa

प्रतिकृया