• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

राप्रपाद्वारा आजपनि गरे प्रतिनिधि सभाको बैठक बहिष्कार

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार ०१:०३

असार २, २०८२ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोधका बीचमा संसदको कारवाही अगाडी बढाएमा बहिष्कार गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको उल्लेख गर्दै जबर्जस्ती संसद संचालन गरिएमा बैठक बहिष्कार गरिरहने बताएका हुन् ।

Kamana Sewa

उनले संसदमा रहेका एक सांसदको पनि उत्तिकै महत्व हुनुपर्ने बताउदै जबर्जस्ति संसद संचालन हुन नहुने बताए । 

Classic Tech Desktop

लिङदेनले राप्रपाले बहिष्कार गरेको दिनको संसद भत्ता नलिने समेत जानकारी गराएका थिए । राप्रपाले आइतबारको बैठकपनि बहिष्कार गरेको थियो  ।   

प्रतिकृया