• २१ असोज २०८३, बुधबार
  • ४ः४४ बिहान

आज–भोलिमा नै संसद अवरोध हट्छ: प्रवक्ता गुरुङ

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०१:१०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसद्‌को अवरोध हट्न सक्ने बताएका छन् । संसद्‌को अवरोध हटाउनका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको जानकारी दिए ।

National Life

आज मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए ।

प्रतिकृया