• २१ असोज २०८३, बुधबार
  • ५ः१८ बिहान

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार ११:४३

काठमाडौं । प्रभु बैंक र जिरीस्थित प्रख्यात होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई लक्षित गरी छुट अफर सम्बन्धी सम्झौता गरिएको छ।

National Life

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल यार्शामा होटल कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन्।

यो सहकार्य जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित जिरी शान्त वातावरण, स्वच्छ हावा, प्राकृतिक सौन्दर्य र पदयात्रा, पारिवारिक घुमघामका लागि उपयुक्त गन्तव्यका रूपमा चर्चित छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया