• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका नेताहरू जुटे छलफलमा

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०२:४७

काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

National Life

केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिकृया