• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

संसद् बैठक सारेर सभामुख विपक्षी दलहरूसँग छलफलमा

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०३:३४

काठमाडौं । सभामुख देवराज घिमिरे र विपक्षी दलहरूबीच छलफल जारी छ । संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलहरूसँग अहिले छलफल चलिरहेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सारेर सभामुखले विपक्षी दलहरूसँग छलफल गरिरहेका हुन् ।

Kamana Sewa

प्रतिकृया