• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

फरी,२ बजेसम्मलाई सर्‍यो संसद् बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार ०१:२६

काठमाडौं । आज बिहान ११ बजेका लागि बस्ने भनेको बैठक विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई सरेको सूचना संसद् सचिवालयले टासेर स्थगित गरिएको हो ।

National Life

सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको उनीहरूको आरोप छ। लेखकले पदबाट राजीनामा नदिएसम्म सदन चलाउन नदिने उनीहरूको अडान छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया