प्रधानमन्त्री ओली, देउवा र प्रचण्ड सिंहदरबारमा भेट्दै
प्रकाशित मिति
२०८२ जेष्ठ १९ गते, सोमबार ०४:१५
काठमाडौं । संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज छलफल हुन लागेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार अपरान्ह छलफल हुने तय भएको हो।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हाल संसद् बैठक बारम्बार अवरुद्ध हुँदै आएको छ। प्रमुख विपक्षी दलको अवरोध र सत्ता पक्षको अडानका कारण संसद् गतिशील बन्न सकेको छैन। यसै सन्दर्भमा तीन प्रमुख नेताहरूबीचको आजको वार्ता निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ।

स्रोतका अनुसार, नेताहरूले संसद् सुचारु गर्ने उपाय, आपसी सहकार्य, र समसामयिक राजनीतिक घटनाक्रमबारे गहन छलफल गर्नेछन्।
Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया