यातायात व्यवसायी र सरकारबीच वार्ता टोली गठन, आन्दोलन समाधानतर्फ पहल
प्रकाशित मिति
२०८२ जेष्ठ १९ गते, सोमबार १२:४९
काठमाडौं । सार्वजनिक यातायात बन्द गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्न सरकार र व्यवसायीबीच वार्ता टोली गठन गर्ने सहमति जुटेको छ।
गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूबीच सोमबार भएको छलफलपछि समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने सहमति भएको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
उनका अनुसार वार्ता टोलीमा व्यवसायी पक्षबाट चार जना र सरकार पक्षबाट सात जना सदस्य रहनेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा टोलीले वार्तालाई अगाडि बढाउनेछ।
स्वाँरले आज दिनभर छलफल गरी निष्कर्षमा पुग्ने प्रयास भइरहेको जनाउँदै प्रदेश सरकारका निर्णयहरू स्थगन गरिनुपर्ने र व्यवसायीहरूले आन्दोलन फिर्ता लिन सक्ने वातावरण बनाउने दिशामा छलफल भइरहेको बताए।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया