• १८ भदौ २०८३, बिहीबार
  • ६ः०३ बेलुका

तीनकुनेमा आगलागी

प्रकाशित मिति

२०७६ आश्विन ३ गते, शुक्रबार ०९:०९

काठमाडौँको तीनकुनेस्थित बिजुलीको खम्बामा आगलागी भएको छ । आज बिहान कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिकृया