जेलेन्स्कीले शान्तिवार्ता बिगारेको ट्रम्पको आरोप
प्रकाशित मिति
२०८२ बैशाख ११ गते, बिहीबार १०:२२
वैशाख ११, २०८२ काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शान्ति वार्तालाई बिगारेको आरोप लगाएका छन् ।
यसअघि जेलेन्स्कीले युक्रेनले क्रिमियामाथि रूसी नियन्त्रणलाई मान्यता नदिने बताएका थिए ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा युद्ध अन्त्य गर्ने सम्झौता ‘धेरै नजिक’ भएको दाबी गरेका थिए, तर जेलेन्स्कीले अमेरिकी सर्तहरू स्वीकार गर्न अस्वीकार गर्दा द्वन्द्व लम्बिने देखिएको छ ।
युक्रेनले लामो समयदेखि क्रिमिया नछोड्ने बताएको छ । यो क्षेत्र २०१४ मा रूसले अवैध रूपमा कब्जा गरेको थियो । तर अमेरिकाले भने क्रिमिया रुसको भएको मान्यता दिएर रुस-युक्रेन युद्धलाई अन्त्य गर्ने रणनीति बनाएको मिडिया रिपोर्टहरुमा दाबि गरिएको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया