५ बजे मन्त्रिपरिषद बैठक बस्दै, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी
प्रकाशित मिति
२०८२ बैशाख ८ गते, सोमबार ०३:०३
वैशाख ८, २०८२ काठमाडौँ: मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
आजको बैठकमा शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना भने कम छ । यो विषयमा गृहकार्य भइसकेको छैन । सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ । चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ ।

Related
Recent News
- बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया