• २५ भदौ २०८३, बिहीबार
  • ७ः११ बेलुका

प्रतिनिधिसभामा सांसद बस्ने कुर्सी भाँचिएपछि…

प्रकाशित मिति

२०८१ फाल्गुन २७ गते, मंगलवार ०३:५८

फाल्गुण २७, २०८१ काठमाडौँ: प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।

National Life

बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चाँसो देखाएका थिए। उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ। उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया