• १९ भदौ २०८३, शुक्रबार
  • २ः५९ राती

चार दशमलव पाँच म्याग्नेच्यूटको भूकम्पको धक्का

प्रकाशित मिति

२०७६ भाद्र ३१ गते, मंगलवार ११:४९

काठमाडौँ, मंगलबार विहान ९ बजेर ५३ मिनेटमा ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ ।

लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको र भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया