• ४ साउन २०८३, सोमबार
  • १:२८ बिहान

सुन तोलाको २२ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

प्रकाशित मिति

२०८१ फाल्गुन १६ गते, शुक्रबार १२:५७

फाल्गुण १६, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

Kamana Sewa

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया