• २ असोज २०८३, शुक्रबार
  • ७ः४६ बिहान

भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ११:५९

तनहुँ, तनहुँमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । सोमबार बिहान कमलाबारीमा मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

National Life

घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भईसकेका छन् ।

प्रतिकृया