• २ असोज २०८३, शुक्रबार
  • १२ः३५ दिउँसो

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ मंसिर ३० गते, आईतवार ११:१५

मंसिर ३०, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन को मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

National Life

शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आइतबार १ हजार ८४० रुपैयाँ कायम भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया