सिरियामा मोहम्मद अल बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त
प्रकाशित मिति
२०८१ मंसिर २६ गते, बुधबार ०८:५०
मंसिर २६, २०८१ काठमाडौँ: सिरियामा बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्वपूर्ण भूमिका खेलेका मोहम्मद अल–बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल-बसिरले मार्च १ सम्म पदमा रहने बताएका छन् । सार्वजनिक सेवाहरू पुनः सुचारु गर्न मोहम्मद अल-बसिरको नेतृत्वमा सानो मन्त्रिपरिषद बनाइने बताइएको छ ।
हाल मोहम्मद अल-बशीर हाल इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन् । केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।

एलेप्पो, हामा र होम्सपछि विद्रोहीले आइतबार राजधानी दमास्कस कब्जा गरेका थिए । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए । देश छोडेर भागेका बसर अल असदलाई रुसले आश्रय दिएको छ ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया