अवैध लागुऔषधसहित तीन जना पक्राउ
प्रकाशित मिति
२०८१ मंसिर १६ गते, आईतवार ०४:२७
मंसिर १६, २०८१ काभ्रेपलाञ्चोक : अवैध लागुऔषध ब्राउनसुगर सहित तीन जना प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका-९ स्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर करिब ४८ ग्राम सहित काठमाडौं शंखरापुर गाउँपालिका-९ बस्ने २४ वर्षीय अभिषेक राजबाहक समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले बा.१५ च २३५६ नम्बरको स्कार्पियोलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी स्कार्पियोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया