• ६ असोज २०८३, मंगलबार
  • ३ः४७ दिउँसो

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

प्रकाशित मिति

२०८१ मंसिर १० गते, सोमबार १०:०४

मंसिर १०, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणको अवसरमा आज पुर्व प्रधानमन्त्री र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

National Life

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज विहान ११ बजे प्रधानमन्त्री ओलीले पुर्व प्रधानमन्त्री र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीले भ्रमणका क्रममा सरकारले राख्नु पर्ने विषयमा सुझाव लिने बताइएको छ ।

प्रधानमन्त्री ओली यहि मङ्सिर १७ गते चीन भ्रमणमा जाँदै छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया