• ६ असोज २०८३, मंगलबार
  • ६ः२१ बेलुका

आठ जना नेपाल प्रहरीको डीआईजीमा बढुवा सिफारिस

प्रकाशित मिति

२०८१ मंसिर १० गते, सोमबार १०:००

मंसिर १०, २०८१ काठमाडौँ: नेपाल प्रहरीमा आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

National Life

गृहमन्त्रालय अन्तर्रगतको प्रहरी बढुवा समितिको सचिवालयले बढुवा सिफारिस भएका आठ जनाको नाम सार्वजनिक गरेको छ ।

बढुवा सिफारिसमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया