• २ असोज २०८३, शुक्रबार
  • १ः४३ राती

चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०३:४४

चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गते अर्थात् विजया दशमीमा देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेको छ ।

National Life

‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । शिव शर्मा निर्देशित फिल्मको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार–चढावमा केन्द्रित छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया