• १९ भदौ २०८३, शुक्रबार
  • ७ः५० बेलुका

विकसित राष्ट्रहरुमा क्यान्सर मृत्युको कारण बन्दै

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०६:३६

एजेन्सी । विस्तारै मुटु सम्बन्धी रोगलाई प्रतिस्थापन गर्दै क्यान्सर मृत्युको प्रमुख कारण बनिरहेको छ । थुप्रै देशहरुमा अहिले क्यान्सरले नै मध्य उमेरका सबैभन्दा धेरै वयश्कहरुको अकालमै ज्यान लिइरहेको नयाँ अनुसन्धानले देखाएको छ ।

३५ देखि ७० वर्ष बीचका वयश्कहरुमा मुटु सम्बन्धी रोग अझै पनि विश्वव्यापी रुपमा मृत्युको प्रमुख कारण रहँदै आएको थियो तर जर्नल लेन्सेटमा प्रकाशित नयाँ अध्ययनमा भने उच्च र मध्यम आयदर भएका देशहरुमा मुटु सम्बन्धी रोग नभएर क्यान्सरका कारण ज्यान जाने घटना सामान्य भइरहेको जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया