• २४ भदौ २०८३, बुधबार
  • ६ः४७ बेलुका

यस्तो छ भारतीय चुनावको अन्तिम परिणाम

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार १०:५६

जेठ २३, २०८१ काठमाडौँ: भारतीय लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ।

National Life

सार्वजनिक भएको मत परिणामअनुसार चुनावमा भारतीय जनता पार्टी (बिजेपी) २४०, इन्डियन नेशनल कंग्रेस (आइएनसी)ले ९९, समाजवादी पार्टी (एसपी) ३७, अल इन्डिया त्रिणमुल कंग्रेस (एआइटिसी)ले २९ र डिएमकेले २२ सिट प्राप्त गरेका छन्।

केही दिनअघि सम्पन्न भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनका लागि भएको मतदानको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु भएकाे थियाे। देशभर १२ सय २४ मतगणना केन्द्रमा मतगणना प्रक्रियाका लागि करिब २२ लाख अधिकारी सहभागी थिए।

Classic Tech Mobile
Classic Tech Desktop

भारतमा ७ चरणमा चुनाव भएको थियाे।

पूरा मत परिणाम हेर्न यहाँ क्लिक गर्नूहोस्।

प्रतिकृया