यस्तो छ भारतीय चुनावको अन्तिम परिणाम
प्रकाशित मिति
२०८१ जेष्ठ २३ गते, बुधबार १०:५६
जेठ २३, २०८१ काठमाडौँ: भारतीय लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ।
सार्वजनिक भएको मत परिणामअनुसार चुनावमा भारतीय जनता पार्टी (बिजेपी) २४०, इन्डियन नेशनल कंग्रेस (आइएनसी)ले ९९, समाजवादी पार्टी (एसपी) ३७, अल इन्डिया त्रिणमुल कंग्रेस (एआइटिसी)ले २९ र डिएमकेले २२ सिट प्राप्त गरेका छन्।
केही दिनअघि सम्पन्न भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनका लागि भएको मतदानको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु भएकाे थियाे। देशभर १२ सय २४ मतगणना केन्द्रमा मतगणना प्रक्रियाका लागि करिब २२ लाख अधिकारी सहभागी थिए।
भारतमा ७ चरणमा चुनाव भएको थियाे।
पूरा मत परिणाम हेर्न यहाँ क्लिक गर्नूहोस्।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया