• ६ असोज २०८३, मंगलबार
  • ४ः०० बेलुका

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र क्यानडाको खेल आज

प्रकाशित मिति

२०८१ जेष्ठ १४ गते, सोमबार ०८:२२

जेठ १४, २०८१ काठमाडौँ: आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो ।

National Life

नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया