• २ असोज २०८३, शुक्रबार
  • ७ः१५ बिहान

दुर्लभ वन्यजन्तु सालक फेला

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०३:२७

भक्तपुर, सूर्यविनायक नगरपालिका–१ सिरुटार विरुवा बसपार्क नजिक सडक किनारस्थित नालीमा दुर्लभ वन्यजन्तु सालक फेला परेको छ ।

National Life

महानगरीय प्रहरी प्रभाग सिरुटारबाट खटीएको प्रहरीले शनिबार राति उक्त सालक फेला पारेको हो । उक्त सालकलाई स्थानीय वन कार्यालयमा बुझाइने भनी प्रहरी प्रभागले जनाएको छ ।

प्रतिकृया