विनायक स्कुलमा तिज कार्यक्रम
प्रकाशित मिति
२०७६ भाद्र १५ गते, आईतवार ०३:५८
भक्तपुर, विनायक शिक्षा निकेतन ई.स्कुल मधयपुर ठिमीले आइतबार तिज कार्यक्रमको आयोजना गरेको थियो । विनायक ECA Club को आयोजनामा शुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।
ECA Club का अध्यक्ष शुभाञ्जन मल्ल तथा सचिव रोमिन लामाले सञ्चालन गरेको उक्त प्रतियोगितात्मक नृत्य प्रतियोगिताको निर्णायक महेश हाडा र बामुकुन्द प्रजापतिले विद्यार्थीको प्रतिभाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले समावेशीताका आधारमा विद्यालयले हरेक संस्कृति लाई संरक्षण र सम्बर्धन नीति अनुरुप तिज कार्यक्रम लगायत सम्पूर्ण सांस्कृतिक पर्वहरु मनाइने र सो सम्वन्धी ज्ञान प्रदान गरिने जानकारी गराउनु भयो ।
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ







प्रतिकृया