• ६ असोज २०८३, मंगलबार
  • ७ः४६ बेलुका

रञ्जिताले सुदूरपश्चिमकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाइन्

प्रकाशित मिति

२०८० चैत्र २१ गते, बुधबार ०२:०७

चैत्र २१, २०८० काठमाडौँ: नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् ।

National Life

उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी हुन् ।

पार्टीको निर्णय विपरीत सरकारमा किन गएको ? भनेर स्पष्टीकरण माग्दा जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया