• १२ असोज २०८३, सोमबार
  • १०ः०३ बिहान

महालेखा परीक्षकमा तोयम राय सिफारिस

प्रकाशित मिति

२०८० चैत्र १८ गते, आईतवार ११:११

चैत्र १८, २०८० काठमाडौँ: काठमाडौं । महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् ।

National Life

आईतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

महालेखा परीक्षक टंकमणि शर्मा सेवानिवृत्त भएपछि उक्त पद रिक्त थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन् ।

प्रतिकृया