• १४ जेष्ठ २०८१, सोमबार
  • 11:50 pm

दैलेखमा जीप दुर्घटना, पाँचजना घाइते

प्रकाशित मिति

१८ चैत्र २०८०, आईतवार ११:१४

चैत्र १८, २०८० काठमाडौँ: दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिकृया