• ६ असोज २०८३, मंगलबार
  • ४ः४२ बेलुका

राष्ट्रपतिद्वारा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार ०३:१९

चैत्र १६, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको छन् ।

National Life

दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया