• ६ असोज २०८३, मंगलबार
  • ३ः५८ दिउँसो

आयरल्याण्ड ए विरुद्ध नेपाल एले पहिले बलिङ गर्ने

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार १२:५३

चैत्र १६, २०८० काठमाडौँ: आयरल्याण्ड वल्भ्स आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल एले पहिले बलिङ गर्ने भएको छ ।

National Life

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहि समयमा सुरु हुने खेलमा टस जितेर नेपाल ए ले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

बिहीबार हुनु पर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल क्रिकेट संघ क्यानले नयाँ तालिका सार्वजनिक गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आयरल्याण्ड ए नेपाल भ्रमणमा छ। भ्रमणको पहिलो २ खेलमा आयरल्याण्ड ए नेपालको राष्ट्रिय क्रिकेट टोलीसँग २–० ले पराजित भएको थियो ।

प्रतिकृया