• १ असोज २०८३, बिहीबार
  • ९ः०६ राती

भारतसँग आणविक युद्ध हुन सक्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०२:०२

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने चेतावनी दिनुभएको छ ।

National Life

हिजो एक ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै देशसँग आणविक हतियार रहेको स्मरण गराउनुभयो । आणविक युद्धको परिणाम विश्वका लागि भयानक हुने चेतावनी पनि खानले दिनुभयो । उहाँले आफ्नो ट्विटमा विश्व समुदायलाई पनि आफ्नो पक्षमा समर्थन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिकृया