• ५ साउन २०८३, मंगलबार
  • ५:४१ बेलुका

मेनुका पौडेलले गाएको भारतीय फिल्म ‘सलार’को गीत सार्वजनिक

प्रकाशित मिति

२०८० मंसिर २८ गते, बिहीबार ०८:३७

मंसिर २८, २०८० काठमाडौँ: गायीका मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के।।’ बोलको हिन्दी गीत युट्युवमा रिलिज गरेको हो ।

‘सलार : पार्ट वन सिसफायर’ नाम दिइएको यो फिल्म डिसेम्बर २२ मा समेत प्रदर्शन तयारीमा छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया