• २९ भदौ २०८३, सोमबार
  • २ः१३ दिउँसो

‘दबंग–३’ २० डिसेम्बरमा रिलिज हुने

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ११:४४

काठमाडौँ, बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’को रिलिज डेट तोकिएको छ । २० डिसेम्बरबाट रिलिज हुने यो फिल्ममा सलमान र सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको छ । अभिनेता खानका अनुसार फिल्मलाई चार भाषामा रिलिज गरिनेछ ।

National Life

प्रभुदेवालको निर्देशनमा रहेको फिल्ममा अरबाज खान, माही गिल, पंकल त्रिपाठी, महेश माझरेकर लगाएत पनि मुख्य भूमिकामा रहनेछन् ।

प्रतिकृया