• २९ भदौ २०८३, सोमबार
  • ६ः०६ बेलुका

डा. उपाध्यायको ‘सुहागरात’ सार्वजनिक

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०९:३०

बरिष्ट गीतकार तथा साहित्यकार डा. डिआर उपाध्यायको गीत ‘सुहागरातमा’ सार्वजनिक भएको छ । गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा गायक आनन्द कार्की र निशा देशारको सुमधुर आवाज रहेको छ ।

National Life

सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा सबिता रेग्मी र निर्मल न्यौपाने फिचर्ड छन् । प्रेम लामाले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

प्रतिकृया