• २९ भदौ २०८३, सोमबार
  • १२ः०९ राती

सोलुखुम्बुमा ४ रेक्टरको भूकम्प

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०९:१९

सोलुखुम्बु – सोलुखुम्बुमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

National Life

भूकम्पका कारण सोलुखुम्बुको गोलीमा खैलाबैला मच्चिएको थियो । भूकम्पबाट धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया