• २८ भदौ २०८३, आइतबार
  • १२ः५२ दिउँसो

रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०७:५७

रसुवा – रसुवाको राम्चे–ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । बुधबार राति १० बजे गएको पहिरोले सडकको आधा भाग भत्किएको छ । साना गाडी आवत–जावत गर्न सक्ने भए पनि ठूला गाडी आवत–जावत गर्न नसक्ने प्रहरीले जनाएको छ ।

National Life

ठूला गाडी सञ्चालनमा ल्याउनका लागि भित्तो काटेर डाइभर्सन निर्माण गर्नुपर्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया