• २१ असोज २०८३, बुधबार
  • ८ः०८ बिहान

राष्ट्रपति पौडेललाई भेट्न पुगे चिनियाँ राजदूत

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार ०५:१२

असोज २८, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदूतले आइतबार भेटवार्ता गरेका छन् । राजदूत चेन सङले शीतल निवासमा पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

National Life

प्रतिकृया