चलचित्र ‘हजार जुनीसम्म’को ‘तिम्रो मायामा भुलेर’ बोलको गीत सार्वजनिक
प्रकाशित मिति
२०७६ भाद्र २ गते, सोमबार ०२:३९
यति बेला हलमा आर्यन सिग्देल, श्वासतिमा खड्का स्टारर चलचित्र ‘हजार जुनी सम्म’ प्रदर्शन भइरहेको छ । गत बिहीबारबाट प्रदर्शनमा आएको यस चलचित्रको एक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई फिचर्ड गरिएको ‘तिम्रो मायामा भुलेर’ बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो ।
सुगम पोखरेलको स्वर, प्रवीण पौडेलको सङ्गीत र मानस विक्रम थापाको शब्द रहेको रोमान्टिक गीत आर्यन र प्रियंकाको प्रेम देखाइएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।विकाशराज आचार्यले निर्देशन गरेको चलचित्रमा आर्यन र प्रियंकाका साथमा स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, सलोन बस्नेत, अखिलेष प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया