• २१ असोज २०८३, बुधबार
  • ९ः०५ बिहान

सर्वोच्च अदालतका लागि प्रस्तावित शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रकाशित मिति

२०८० भाद्र २९ गते, शुक्रबार ०१:३८

भदौ २९, २०८० काठमाडौँ: संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

National Life

संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरूद्ध एउटा पनि उजुरू नपरेपछि आज सिधै सुनुवाइ भएको हो ।

प्रतिकृया