• ३० भदौ २०८३, मंगलबार
  • ९ः५५ बिहान

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार १०:५१

भदौ ८, २०८० काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार नेपाली बजारमा आज हिजोकै बराबर मूल्यमा सुन विक्री वितरण भईरहेको छ । जसअनुसार आज सुन नेपाली बजारमा प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

National Life

यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको हो ।

प्रतिकृया