एक महिनामा नेपाल भित्रिए ३४ करोडका विद्युतीय गाडी
प्रकाशित मिति
२०८० भाद्र ६ गते, बुधबार ०५:४०
भदौ ६, २०८० काठमाडौँ: चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा ३४ करोड रुपैयाँ बराबरका ११० वटा विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार ३४ करोड ६ लाख ११ हजार रुपैयाँका ११० कार, जीप र भ्यान भित्रिएका हुन् ।

यसबाट सरकारले १८ करोड २३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा भने, ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।
साउनमा ५० किलोवाटसम्मका २१, १०० किलोवाटसम्मका ८१, २०० किलोवाटसम्मका पाँच र त्यसभन्दा माथिका तीन गाडी भित्रिएका छन् ।

Related
Recent News
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया