• १२ असोज २०८३, सोमबार
  • १२ः३१ राती

प्रतिनिधि सभाको बैठक भाेलि सम्मका लागि स्थगित

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०३:३०

भदौ ५, २०८० काठमाडौँ : प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

National Life

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।


एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया