विदेश घुम्न जानेले अब पाँच हजार अमेरिकी डलर सटही गर्न पाउने
प्रकाशित मिति
२०८० श्रावण १२ गते, शुक्रबार ०३:२६
१२ श्रावण २०८०, काठमाडौँ: भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले अब एक आर्थिक वर्षमा दुई पटक अमेरिकी डलर सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गरी एक पटकमा २५ सयका दरले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा गर्नसक्ने व्यवस्था गरेको हो ।
यसअघि अमेरिकी डलर १५ सयसम्म सटही गर्ने सुविधा थियो । यो नियम आज (शुक्रबार)देखि लागु हुने बताइएको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म यस्तो सुविधा लिन सकिने छ ।
तर, वैदेशिक रोजगारीमा जानेलाई भने सटही सुविधा अमेरिकी डलर २०० सम्म रहेको छ ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया