विदेश घुम्न जानेले अब पाँच हजार अमेरिकी डलर सटही गर्न पाउने
प्रकाशित मिति
२०८० श्रावण १२ गते, शुक्रबार ०३:२६

१२ श्रावण २०८०, काठमाडौँ: भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले अब एक आर्थिक वर्षमा दुई पटक अमेरिकी डलर सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गरी एक पटकमा २५ सयका दरले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा गर्नसक्ने व्यवस्था गरेको हो ।
यसअघि अमेरिकी डलर १५ सयसम्म सटही गर्ने सुविधा थियो । यो नियम आज (शुक्रबार)देखि लागु हुने बताइएको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म यस्तो सुविधा लिन सकिने छ ।
तर, वैदेशिक रोजगारीमा जानेलाई भने सटही सुविधा अमेरिकी डलर २०० सम्म रहेको छ ।
Related
Recent News
- हार्दिक पाण्ड्या आईपीएलको पहिलो खेलमै प्रतिबन्ध
- शेयर बजारमा १४.८८ अङ्कको गिरावट, ५ अर्ब १४ करोडको कारोबार
- ट्रम्पसँगको वार्तापछि रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण
- म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
- लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया